प्रकाश 20:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जाति-जातिलाई ठग्ने त्यो दुष्ट शैतानचाहिँ आगो र गन्धकको कुण्डमा फ्याँकियो, जहाँ त्यो जनावर र झूटा अगमवक्ता पहिल्यै फ्याँकिएका थिए। तिनीहरूले रात-दिन सधैँभरि दु:ख-कष्ट भोगिरहनेछन्। Viz kapitolaपवित्र बाइबल10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्। Viz kapitola |