प्रकाश 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 म जान्दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरू धीरजी छौ अनि मेरो लागि तिमीहरूले दु:ख भोग्यौ र मलाई त्यागेका छैनौ। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ। Viz kapitola |