Online Bible

- Reklamy -




प्रकाश 19:7 - नेपाली नयाँ संशोधित संस्करण

7 हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्‍यो र उहाँकी दुलही तयार भइसकेकी छिन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाह आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।

Viz kapitola kopírovat




प्रकाश 19:7

Následuj nás:

Reklamy


Reklamy