प्रकाश 19:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे, “आमेन, हल्लेलूयाह!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्वरलाई दण्डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्वरको प्रशंसा होस्।” Viz kapitolaपवित्र बाइबल4 त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै: “आमिन! हल्लेलूयाह!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्नुहुने परमेश्वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्लेलूयाह!” Viz kapitola |