प्रकाश 19:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले फेरि एक पल्ट उच्च सोरले भने, “हल्लेलूयाह! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्वरलाई प्रशंसा होस्, त्यो ठूलो सहरलाई ध्वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।” Viz kapitolaपवित्र बाइबल3 स्वर्गका मानिसहरूले यो पनि भनेः “हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनीहरू फेरि चिच्याए: “हल्लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।” Viz kapitola |