Online Bible

- Reklamy -




प्रकाश 19:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्‍नेहरूको मासु, ठूला र साना, कमारा र फुक्‍का सबैको मासु खान आओ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।”

Viz kapitola kopírovat




प्रकाश 19:18

Následuj nás:

Reklamy


Reklamy