Online Bible

- Reklamy -




प्रकाश 18:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यससँग व्‍यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्‍वीका राजाहरू त्‍यो जलेको धूवाँ देखेर त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यो सहरलाई डढाउने आगोको धुवाँ देख्‍दा त्‍योसँग व्‍यभिचार गर्ने संसारका राजाहरूले त्‍यसको निम्‍ति विलाप गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्।

Viz kapitola kopírovat




प्रकाश 18:9

Následuj nás:

Reklamy


Reklamy