प्रकाश 18:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसले जति मान-सम्मानता, ऐश-आराम गरेकी थिई, त्यत्ति नै कष्ट र शोक त्यसलाई देओ किनभने त्यसले मनमनै भन्छे, ‘म त महारानी भएर यहाँ बस्छु। म विधवा होइनँ। मलाई शोकपर्नेछैन।’ Viz kapitolaपवित्र बाइबल7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ। ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ, म विधवा होइन, मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यो आफूले जति महिमा र भोग-विलास लुटी, त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, ‘म रानीझैँ बसेकी छु; म विधवा होइनँ, र म कहिल्यै शोक गर्नेछैनँ।’ Viz kapitola |