प्रकाश 18:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 किनभने त्यसका पापको थाक आकाशसम्म पुगेको छ र परमेश्वरले त्यसका सबै दुष्ट कामलाई याद गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; अनि परमेश्वरले त्यसका अपराधहरू सम्झनुभएको छ। Viz kapitola |