Online Bible

- Reklamy -




प्रकाश 18:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तब मैले स्‍वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्‍यसका विपत्तिहरू तिमीहरू भोग्‍नेछौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसपछि आकाशबाट यसो भन्‍ने अर्को एउटा सोर मैले सुनें, “हे मेरा मानिसहरू हो! त्‍यसदेखि अलग होओ। त्‍यसको पापमा सहभागी नहोओ। त्‍यसको सजाय तिमीहरूमाथि नपरोस्

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने, “मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क, जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्;

Viz kapitola kopírovat




प्रकाश 18:4

Následuj nás:

Reklamy


Reklamy