प्रकाश 18:22 - नेपाली नयाँ संशोधित संस्करण22 वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। र कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्यहाँ हुनेछैन। Viz kapitolaपवित्र बाइबल22 वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन। Viz kapitola |