Online Bible

- Reklamy -




प्रकाश 18:18 - नेपाली नयाँ संशोधित संस्करण

18 र त्‍यो महानगरी जलेर निस्‍केको धूवाँ देखेर यसो भनी कराए, “त्‍यो महानगरीजस्‍तो कुन सहर थियो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 सहरबाट निस्‍केको धुवाँ देखी यसो भन्‍दै कराए, “योजस्‍तो महान् सहर अरू कुनै थिएन!”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब तिनीहरूले त्यो स्त्रीलाई जल्दैगरेको धुवाँ देखे, तब तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् सहरजस्तै अरू सहर कहिल्यै थियो र?’

Viz kapitola kopírovat




प्रकाश 18:18

Následuj nás:

Reklamy


Reklamy