प्रकाश 18:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्नेछन्, “हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्ड तँमाथि पर्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूलाई त्यसको सजाय नलागोस् भनेर तिनीहरूले टाढै उभिएर यसो भन्नेछन्, “बेबिलोनमा के यस्तो आपत् आइलाग्यो। एकै घण्टामा तैँले सजाय पाइस्।” Viz kapitolaपवित्र बाइबल10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्, ‘हे! शक्तिशाली नगर बेबिलोन! दु:खै-दु:ख होस्! तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, हे शक्तिशाली सहर बेबिलोन! एकै घण्टामा नै तेरो विनाश आयो!’ Viz kapitola |