Online Bible

- Reklamy -




प्रकाश 17:4 - नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस स्‍त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्‍यो सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्‍दा कुरा, अर्थात्‌ त्‍यसका व्‍यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्‍याला हातमा लिएकी थिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्‍य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्‍यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्‍यो बटुकाचाहिँ त्‍यसको व्‍यभिचारका अनेक फोहोर र घिनलाग्‍दा कुराले भरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस स्त्रीको अशुद्ध यौन-पापले भरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई; अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई।

Viz kapitola kopírovat




प्रकाश 17:4

Následuj nás:

Reklamy


Reklamy