प्रकाश 17:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिमीले देखेको त्यो स्त्रीचाहिँ त्यो महानगरी हो, जसले पृथ्वीका राजाहरूमाथि प्रभुत्व गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिमीले देखेको वेश्या संसारका सबै राजाहरूमाथि शासन गर्ने महानगर हो। Viz kapitolaपवित्र बाइबल18 तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरूमाथि शासन गर्छे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीले देखेकी स्त्रीचाहिँ पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।” Viz kapitola |