Online Bible

- Reklamy -




प्रकाश 17:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्‍नो शक्ति र अधिकार त्‍यस पशुलाई सुम्‍पनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यी दश राजाको एउटै उद्देश्‍य छ र उनीहरू सबैले आफ्‍ना शक्ति र अधिकार त्‍यो जनावरलाई दिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूको लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्ति र अख्तियार त्यस पशुलाई दिनेछन्।

Viz kapitola kopírovat




प्रकाश 17:13

Následuj nás:

Reklamy


Reklamy