प्रकाश 17:12 - नेपाली नयाँ संशोधित संस्करण12 “तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “तिमीले देखेका दश सिङचाहिँ दश राजाहरू हुन्, तर उनीहरूले चाहिँ राज्य गर्न सुरु गरेका छैनन्। उनीहरूले एक-एक घण्टा गरेर त्यो जनावरसित राज्य गर्ने अधिकार पाउनेछन्। Viz kapitolaपवित्र बाइबल12 “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घडीको निम्ति राजाको झैँ अख्तियार पाउनेछन्। Viz kapitola |