प्रकाश 16:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यसपछि चौथो स्वर्गदूतले आफ्नो कचौरो सूर्यमाथि खन्याए, र मानिसहरूलाई अग्निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसपछि चौथो स्वर्गदूतले आफ्नो बटुको घाममा खन्याए र घामले मानिसलाई पोल्ने शक्ति पायो। Viz kapitolaपवित्र बाइबल8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो। Viz kapitola |