प्रकाश 16:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि तेस्रो स्वर्गदूतले आफ्नो बटुको सबै नदी-नाला र पानीका मूलहरूमा खन्याए र ती सबै रगतै भए। Viz kapitolaपवित्र बाइबल4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले। Viz kapitola |