Online Bible

- Reklamy -




प्रकाश 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तब पहिलो स्‍वर्गदूतले गएर आफ्‍नो कचौरो पृथ्‍वीमाथि खन्‍याए, र त्‍यसले गर्दा त्‍यस पशुको छाप हुने र त्‍यसको मूर्तिलाई पुज्‍ने मानिसहरूलाई घिनलाग्‍दा र दुख्‍ने घाउ-खटिरा निस्‍के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसपछि पहिलो स्‍वर्गदूत गएर आफ्‍नो बटुको पृथ्‍वीमा खन्‍याए। जनावरका चिन्‍ह भएका र त्‍यसका मूर्ति मान्‍नेहरू सबैका जिउमा असाध्‍य दुख्‍ने घाउ-खटिराहरू निस्‍कन थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्‍टदायक घाउखटिरा निस्क्यो।

Viz kapitola kopírovat




प्रकाश 16:2

Následuj nás:

Reklamy


Reklamy