प्रकाश 16:17 - नेपाली नयाँ संशोधित संस्करण17 अनि सातौँ स्वर्गदूतले आफ्नो कचौरो हावामा खन्याए, र मन्दिरको सिंहासनबाट यसो भन्ने एउटा चर्को आवाज निस्क्यो, “अब सिद्धियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सातौँ स्वर्गदूतले आफ्नो बटुको आकाश-मण्डलमा खन्याए। तब परमेश्वरको मन्दिरको सिंहासनबाट एउटा ठूलो सोरले यसो भनेको सुनियो, “अब सिद्धियो।” Viz kapitolaपवित्र बाइबल17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्ने चर्को आवाज आयो, “अब सिद्धियो!” Viz kapitola |