Online Bible

- Reklamy -




प्रकाश 16:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूले राजाहरूलाई त्‍यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि हिब्रू भाषामा आर-मागेड्डोन भन्‍ने ठाउँमा ती दुष्‍ट आत्‍माहरूले ती राजाहरूलाई जम्‍मा गराइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब ती दुष्‍ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्‍ने ठाउँमा भेला गराए।

Viz kapitola kopírovat




प्रकाश 16:16

Následuj nás:

Reklamy


Reklamy