प्रकाश 16:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनीहरूका घाउ-खटिराहरूका दु:खले गर्दा उनीहरूले स्वर्गमा राज्य गर्नुहुने परमेश्वरलाई धिक्कारे तर आफ्ना-आफ्ना पापहरू छोडेनन्। Viz kapitolaपवित्र बाइबल11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्चात्ताप गरेनन्। Viz kapitola |