Online Bible

- Reklamy -




प्रकाश 16:10 - नेपाली नयाँ संशोधित संस्करण

10 अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो त्‍यस पशुको सिंहासनमा खन्‍याए, र त्‍यसको राज्‍यमा अन्‍धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्‍नो जिब्रो टोके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पाँचौँ स्‍वर्गदूतले आफ्‍नो बटुको जनावरको सिंहासनमा खन्‍याए अनि त्‍यसको राज्‍य अँध्‍यारो भयो। मानिसहरूले दु:ख-पिरले दाँत किटे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्‍टमा आ-आफ्ना जिब्राहरू टोके,

Viz kapitola kopírovat




प्रकाश 16:10

Následuj nás:

Reklamy


Reklamy