प्रकाश 15:5 - नेपाली नयाँ संशोधित संस्करण5 यी कुरापछि मैले हेरें, र स्वर्गमा गवाहीका मण्डपको मन्दिर उघारियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसपछि मैले स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलिएको र त्यसभित्रको पवित्र वासस्थान पनि देखें। Viz kapitolaपवित्र बाइबल5 तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। Viz kapitola |