प्रकाश 15:1 - नेपाली नयाँ संशोधित संस्करण1 मैले स्वर्गमा ठूलो र अचम्मको अर्को एउटा चिन्ह देखें: सात स्वर्गदूतहरूले सात वटा अन्तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्वरको क्रोध समाप्त भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यहाँबाट मैले आकाशमा अर्को एउटा ठूलो र अचम्मको चिन्ह देखें। सात स्वर्गदूतहरू प्रत्येकले एक-एक वटा विपत्ति बोकेका थिए। तीचाहिँ परमेश्वरको क्रोधका सातवटा आखिरी विपत्ति हुन्। Viz kapitolaपवित्र बाइबल1 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले स्वर्गमा अर्को ठूलो र आश्चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्वरको क्रोध पूरा हुनेछ। Viz kapitola |