Online Bible

- Reklamy -




प्रकाश 14:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसपछि तेस्रा स्‍वर्गदूत चर्को सोरले यसो भन्‍दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पुज्‍यो र निधार वा हातमा त्‍यसको छाप लियो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ती दुई स्‍वर्गदूतहरूका पछि तेस्रो स्‍वर्गदूतले ठूलो सोरले यसो भन्‍दै कराए, “जतिले जनावरलाई अथवा त्‍यसको मूर्तिलाई मान-आदर गरेर त्‍यसको टीका आफ्‍नो निधारमा वा आफ्‍नो हातमा लिन्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तेस्रो स्वर्गदूतले पहिलो दुइ स्वर्गदूतहरूको अनुशरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने,

Viz kapitola kopírovat




प्रकाश 14:9

Následuj nás:

Reklamy


Reklamy