प्रकाश 14:20 - नेपाली नयाँ संशोधित संस्करण20 सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सहरबाहिर भएको कोलमा ती दाख पेलिए र त्यहाँबाट तीन सय किलोमिटर लामो र गहिरो रगतको खोला बग्यो। Viz kapitolaपवित्र बाइबल20 नगर बाहिर दाखदानीमा अङ्गूरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुइ सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 सहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर सम्म फैलिएको थियो। Viz kapitola |