प्रकाश 13:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्नो घमण्डको कुरा गरेर परमेश्वरको अपमान गर्न त्यस जनावरलाई बयालीस महिनासम्म समय दिइएको थियो। Viz kapitolaपवित्र बाइबल5 त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्ति चलाउने अख्तियार दिइयो। Viz kapitola |