Online Bible

- Reklamy -




प्रकाश 13:18 - नेपाली नयाँ संशोधित संस्करण

18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यसमा बुद्धि चाहिन्‍छ, जसको सम्‍झने शक्ति छ, त्‍यसले त्‍यो जनावरको सङ्‍ख्‍या बुझोस् किनभने त्‍यो सङ्‍ख्‍याले एउटा मान्‍छेको नाउँ बुझाउँछ र त्‍यसको सङ्‍ख्‍याचाहिँ ६६६ हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।

Viz kapitola kopírovat




प्रकाश 13:18

Následuj nás:

Reklamy


Reklamy