प्रकाश 12:8 - नेपाली नयाँ संशोधित संस्करण8 तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अजिङ्गर र त्यसका दूतहरूले हारे र स्वर्गमा यिनीहरूलाई बस्न दिएनन्। Viz kapitolaपवित्र बाइबल8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे। Viz kapitola |