प्रकाश 12:17 - नेपाली नयाँ संशोधित संस्करण17 तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अजिङ्गर स्त्रीसँग झन् रिसायो र त्यो तिनका सन्तान, परमेश्वरका आज्ञा मान्नेहरू र येशूका शिक्षामाथि विश्वास गर्नेहरूसित लडाइँ गर्न गयो Viz kapitolaपवित्र बाइबल17 तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरूको विरुद्ध लडाईं गर्न हिँड्यो। त्यस स्त्रीका बालकहरू तिनीहरू थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरूसित थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्वरका आज्ञाहरू पालन गर्छन्, र येशूको साक्षी दिन्छन्; तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो। Viz kapitola |