प्रकाश 12:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यस स्त्रीलाई बाढ़ले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीजस्तै पानी निकाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ती स्त्रीलाई भल-बाढीले बगाउन त्यो अजिङ्गरले आफ्नो मुखबाट एउटा खोलासरह पानी निकाल्यो। Viz kapitolaपवित्र बाइबल15 तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब ती स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीझैँ पानी निकाल्यो। Viz kapitola |