Online Bible

- Reklamy -




प्रकाश 12:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण हे स्‍वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार छ! किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसकारण स्‍वर्ग र त्‍यहाँ रहनेहरू सबै रमाओ! तर पृथ्‍वी र समुद्रलाई हाय! हाय!! किनभने तिनीहरूका बीचमा शैतान राँकिएर आएको छ र त्‍यसको समय सिद्धिन लागेको छ भन्‍ने त्‍यसलाई थाहा छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यसर्थ तिमी स्वर्गहरू अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूकहाँ गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण हे स्वर्गहरू र स्वर्गहरूमा बस्‍नेहरू हो, तिमीहरू रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि आफ्नो समय छोटो छ भन्‍ने थाहा पाएर दियाबलस ठूलो क्रोधसित तिमीहरूकहाँ तल आएको छ!”

Viz kapitola kopírovat




प्रकाश 12:12

Následuj nás:

Reklamy


Reklamy