प्रकाश 11:9 - नेपाली नयाँ संशोधित संस्करण9 साढ़े तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् र ती लाशहरू गाड्न दिनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 साढे तीन दिनसम्म हरेक देश, कुल, भाषा र जातिका मानिसहरूले उनीहरूका लाशलाई हेर्नेछन् र तिनीहरूलाई गाड्न दिनेछैनन्। Viz kapitolaपवित्र बाइबल9 हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्। Viz kapitola |