प्रकाश 11:3 - नेपाली नयाँ संशोधित संस्करण3 मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि भाङ्ग्राको लुगा लाएका मेरा दुई साक्षीलाई एक हजार दुई सय साठी दिनसम्म परमेश्वरको वचन घोषणा गर्न पठाउनेछु।” Viz kapitolaपवित्र बाइबल3 अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।” Viz kapitola |