प्रकाश 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अघि आकाशबाट आएको सोरले फेरि यसो भनेको सुनें, “जाऊ! समुद्र र भूमिमा टेक्ने ती स्वर्गदूतको हातबाट त्यो खोलिराखेको कागजको मुठो लेऊ।” Viz kapitolaपवित्र बाइबल8 तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्र लेऊ।” Viz kapitola |