प्रकाश 10:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि मलाई यस्तो हुकुम भयो, “तिमीले धेरै मानिस, धेरै जाति, धेरै भाषा र धेरै राजाहरूलाई परमेश्वरको वचन फेरि सुनाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।” Viz kapitola |