प्रकाश 10:10 - नेपाली नयाँ संशोधित संस्करण10 मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट अमिलो भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दूतको हातबाट मैले त्यो कागजको मुठो लिएर खाएँ। मेरो मुखमा महजस्तो मीठो भयो तर खाइसकेपछि त्यो मेरो पेटमा गएर अमिलो भयो। Viz kapitolaपवित्र बाइबल10 यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएर त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैँ गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो। Viz kapitola |