प्रकाश 1:5 - नेपाली नयाँ संशोधित संस्करण5 विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 विश्वासयोग्य साक्षी अनि मृत्युबाट बिउँतनेहरूमा पहिलो हुनुहुने संसारका राजाहरूका राजा, उनै येशू ख्रीष्टबाट पनि तिमीहरूलाई अनुग्रह र शान्ति। उहाँले हामीलाई प्यार गर्नुहुन्छ अनि आफ्नो बलिदानको रगतले हामीलाई पापबाट छुट्कारा दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल5 अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि येशू ख्रीष्टबाट, जो विश्वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; Viz kapitola |