प्रकाश 1:19 - नेपाली नयाँ संशोधित संस्करण19 यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण तिमीले जे देख्छौ, लेख। अहिले घटिरहेका कुराहरू र पछि हुने दुवै कुराहरू लेख। Viz kapitolaपवित्र बाइबल19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख। Viz kapitola |