प्रकाश 1:12 - नेपाली नयाँ संशोधित संस्करण12 मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मसित बोल्ने को हो भनी मैले फर्केर हेरें। मैले बत्ती राख्ने सात वटा सुनका सामदान देखें। Viz kapitolaपवित्र बाइबल12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; Viz kapitola |