Online Bible

- Reklamy -




प्रकाश 1:10 - नेपाली नयाँ संशोधित संस्करण

10 प्रभुको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 प्रभुको दिनमा म आत्‍माले भरिपूर्ण भएँ र मेरो पछिल्‍तिर एउटा तुरहीको जस्‍तो चर्को आवाजमा कोही बोलेको मैले सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ,

Viz kapitola kopírovat




प्रकाश 1:10

Následuj nás:

Reklamy


Reklamy