Online Bible

- Reklamy -




भजनसंग्रह 9:7 - नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले सदाकालको निम्‍ति राज्‍य गर्नुहुन्‍छ। उहाँले न्‍यायको निम्‍ति आफ्‍नो सिंहासन तयार पार्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर परमप्रभु सदाको लागि राजा हुनुहुन्‍छ, उहाँले न्‍याय गर्न आफ्‍नो सिंहासन तयार पार्नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 9:7

Následuj nás:

Reklamy


Reklamy