भजनसंग्रह 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 जाति-जातिहरूलाई तपाईंले हप्काउनुभएको छ र दुष्टहरूलाई नष्ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तपाईंले अविश्वासीहरूलाई दोषी ठहराउनुभएको छ, तपाईंले दुष्टहरूलाई नाश पार्नुभएको छ। अब कसैले तिनीहरूलाई याद गर्दैनन्। Viz kapitolaपवित्र बाइबल5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्टहरूलाई नष्ट पार्नुभएको छ; तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ। Viz kapitola |