भजनसंग्रह 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 धर्म र इमानदारीसाथ तपाईंले न्याय गर्नुहुन्छ, तपाईंले मेरो पक्षमा न्याय गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल4 तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ, सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ। Viz kapitola |