Online Bible

- Reklamy -




भजनसंग्रह 9:3 - नेपाली नयाँ संशोधित संस्करण

3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्‍छन्‌, तिनीहरू तपाईंको सामुन्‍ने ठक्‍कर खाएर नष्‍ट हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्‍दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्‍ट हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 9:3

Následuj nás:

Reklamy


Reklamy