Online Bible

- Reklamy -




भजनसंग्रह 9:20 - नेपाली नयाँ संशोधित संस्करण

20 हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्‍याउनुहोस्‌। तिनीहरू त मानिस मात्र हुन्‌ भनी जातिहरूले थाहा पाऊन्‌। सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हे परमप्रभु! तिनीहरूलाई डर देखाउनुहोस्, हामी मरणशील मानिस मात्र हौं भनी तिनीहरूले जान्‍न सकून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन् कि तिनीहरू मानिस मात्र हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्; तिनीहरू त नाशवान् मानिस मात्र हुन् भनी राष्ट्रहरूले जानून्। सेला

Viz kapitola kopírovat




भजनसंग्रह 9:20

Následuj nás:

Reklamy


Reklamy