भजनसंग्रह 9:18 - नेपाली नयाँ संशोधित संस्करण18 तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्यै चकनाचूर हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अभावमा परेकाहरू सधैँभरि त्यागिनेछैनन्। दरिद्रको आशा सधैँभरि चकनाचुर हुनेछैन। Viz kapitolaपवित्र बाइबल18 कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भान हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर परमेश्वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन। Viz kapitola |