Online Bible

- Reklamy -




भजनसंग्रह 9:16 - नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु त उहाँकै न्‍यायद्वारा चिनिनुहुन्‍छ। दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको जालमा फसेका छन्‌। (हिग्‍गायोन) सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्‍टहरू आफ्‍नै कामका फन्‍दामा परेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्‍टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला

Viz kapitola kopírovat




भजनसंग्रह 9:16

Následuj nás:

Reklamy


Reklamy